बसन्तपुरको पेटीमा बस्ने भवानी दिदीको शायरी, ‘म पनि त मान्छे हु जनावर त हैन’ (भिडियो)

मनिषा थापा

पिएनपिखबर : भवानी प्याकुरेल नाम बताउने एक महिला राजधानीको वसन्तपुरको पेटीमा बस्दै आएकी छिन्।

उनी त्यहि घुम्न आएका व्यक्तिहरुसँग पैसा मागेर खाने गर्छिन। रक्सी उनको लागि अनिवार्य जस्तो भईसक्यो। सानै देखि दुख झेल्दै आएको र अहिलेसम्म पनि कसैको साहारा नपाएको कारण आफु कुलतमा फसेको उनी बताउँछिन्।

उनी भन्छिन, ‘दाजुभाई विदेशमा छन्। श्रीमानले पनि हेला गर्छन जसकारण मेरो अहिले कोहि छैन म एक्लो छु।’ उनी रक्सीको नशामा गीत गाउने देखि शायरी भन्ने समेत् गर्छिन। उनको गीत र शायरीमा दुखका शब्दहरु हुन्छन जुन हासैरै सुनाउछिन्।

बाँकी हेर्नुहोस भिडियोमा….

प्रतिक्रिया

सम्बन्धित समाचारहरू