ज्ञानेन्द्र शाहीको समर्थनमा मिना ढकाल, प्रहरी परिसरमा भयो भेट (भिडियो)

मनिषा थापा

पिएनपिखबर : मिना ढकालले आफु पनि ज्ञानेन्द्र शाहीको समर्थनका साथै नेपालका लागि नेपालीमा सहभागिता जनाउने बताएकी छिन्।

आफ्नो लगानीमा बनेको फिल्म ठगीको उजुरी दिन उनी प्रहरी कार्यालय टेकु पुगेकी थिइन। उनी विगत दुईमहिना देखि प्रहरी कार्यालय धाहीरहेको बताईन। उनले त्यहाँ शाहीलाई समेत भेटेकी छिन्।

उनले ज्ञानेन्द्र माथि भएको यातनामाथि छानविन गरी कारवाही हुनु पर्ने बताएकी छिन्। ‘नेपालका लागि नेपाली’का ज्ञानेन्द्र शाही र सुरेन्द्र भण्डारी लगायतका अभियान्ताहरु सुर्खेतमा यातना दिने प्रहरीमाथि उजुरी जाहेरी दिन बुधबार प्रहरी कार्यालय पुगेका थिए।

बाँकी हेर्नुहोस भिडियोमा…

प्रतिक्रिया

सम्बन्धित समाचारहरू