ह्वात्तै घट्यो सुनको भाउ

मनिषा थापा

हिजो मंगलबार इतिहासकै उच्च विन्दूमा पुगेको सुनको भाउ आज ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज बुधबार छापावाल सुन प्रतितोला ६५ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।

आज छ। हिजो छापावाल सुन ६५ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूलय आज पाँच सयले घटेको हो ।त्यस्तैगरी आज तेजावी सुनको भाउ पनि ओरालो लागेको छ । आज तेजाबी सुन आज तेजावी सुन प्रतितोला ६४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।

हिजो तेजावी सुन ६५ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।आज सुनको भाउसँगै चाँदीको मुल्य पनि ओरालो लागेको छ । आज चाँदी पाँच रुपैयाले घटेर प्रतितोला ७ सय ३५ रुपैयाँमा कारोबार भईरहेको छ। हिजो चाँदी ७ सय ४० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया