भ्रष्टाचारीलाई कुनै हालतमा नछोड्ने भन्दै ऋषि धमला (भिडियो)

मनिषा थापा

पिएनपिखबर : भक्तपुरको सुर्यविनायकस्थित रहेको ‘अल्फा कोरियन ल्याङग्वेज स्कुल’ले शनिबार आयोजना गरेको कार्यक्रममा ऋषि धमलाले कोरियन भाषामा उतिर्ण भएका विद्यार्थीलाई बदाई तथा शुभकामाना व्यक्त गरे। उनले ५ वर्षसम्म कोरियामा नेपालीहरुले सिकेको सीपले नेपालमा आएर सदुपयोग गर्नेमा आफु विश्वस्त भएको जनाए।

रफत संचारमा आयोजत कार्यक्रममा ऋषि धमलाले विदेशिने नेपालीलाई जहाँ गए पनि आफ्नो जन्मभुमि नविर्सन आग्रह गरे। आफ्नो देशमा रोजगारी सिर्जना गर्न चुकेको भन्दै उनले दुख व्यक्त गरे। यसको साथै उनले भ्रष्टाचारीलाई अब कुनै हालतमा नछोड्ने र देशलाई भ्रष्टचारउन्मुख राष्ट्र बनाउन सधै लागिरहने बताए।

बाँकी हेर्नुहोस भिडियोमा….

प्रतिक्रिया

सम्बन्धित समाचारहरू