काठमाडौँ : आज साताको पाचौ दिन पनि नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ। छापावाल सुन आज रु. ६५,०००।- प्रति तोलामा मा काराेवार भएको छ । बुधबार नेपाली बजारमा सुन रु. ६५,००० मै कारोबार भएको थियो।
यस्तै तेजावी सुनको मूल्य ६४,७००।- रुपैँया रहेको छ।लगातार बढेको चाँदीको मूल्य पनि आज स्थिर रहेको छ। चाँदि आज रु.७७५ मा कारोबार भईरहेको छ।