आजको सुनचाँदीको भाउ

मनिषा थापा

काठमाडौं : साताको आज अन्तिम दिन (शुक्रबार) पनि सुन र चाँदीको भाउ याथावत नै रहेको छ।

साताको दोस्रो दिन सोमबार ५ सय रुपैयाँ घटेर प्रतितोला ६५ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आजपनि सोहि मुल्यमा कारोबार भईरहेको छ।

त्यस्तै आज तेजावी सुन पनि प्रतितोला ६४ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ भने चाँदी प्रतितोला ७७५ रुपैयाँमा कारोबार भईरहेको छ।

प्रतिक्रिया