हेर्नुहोस आजको सुनको भाउ, तोलामा कति ?

मनिषा थापा

गत साता स्थिर रहेको सुनको भाउ आज साताको पहिलो दिन पनि यथावत नै रहेको छ।

अघिल्लो साताको पहिलो दिन आइतबार ६५ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन सोमबारबाट आजको दिनसम्म पनि बजारमा छापावाल सुन प्रतितोला ६५ हजार र तेजावी सुन ६४ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तैगरी आज चाँदीको भाउ पनि यथावत छ । आज चाँदी प्रतितोला ७७५ रुपैयाँमा कारोबार भईरहेको छ।

प्रतिक्रिया