ह्वात्तै बढ्यो सुनको भाउ

मनिषा थापा

साताको आज चौथो दिन सुनको मूल्य दुई सयले बढेको छ।

सोमबार छापावाल सुन प्रतितोला ६५ हजार २ सय रुपैयाँ र तेजावी सुन ६४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो भने आज २ सय बढेर छापावाल सुन प्रतितोला ६५ हजार ४ सय रुपैयाँ र तेजावी सुन ६५ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज सुनको भाउसँगै चाँदीको भाउ भने यथावत छ। आज चाँदी प्रतितोला ७७५ रुपैयाँमा कारोबार भईरहेको छ।

प्रतिक्रिया