शरीरमै धान रोपेर भाइरल भएकी जिरेल भन्छिन्, ‘मैले नयाँ गर्न खोजेकी हुँ’ (भिडियो)

मनिषा थापा

पिएनपिखबर : शरीरमा धान रोपेर चर्चामा आएकी ऋतिका जिरेललाई अहिले अन्तरवार्ता दिन भ्याईनभ्याई छ। जिरेल एक मोडल हुन्।

उनी असार १५ गते धान दिवसको दिन आफ्नै शरीरका गोप्य अङ्गमा धान रोपेर फोटोशुट गराएकी थिइन। उक्त फोटो सार्वजनिक भए पछि उनी आलिचित बनिन्। यति कि उनी सामाजिक संजालमा सर्वत्र छाहिन।

‘मैले केहि नयाँ गर्न खोजेकी हु, संस्कृति विगार्न खोजेकी हैन्।’ ,उनले भनिन्। उनले आफ्नो फोटोसुटलाई सामान्य रुपमा लिन आग्रह गर्दै यसलाई विवादको विषय बनाउन जरुरी नरहेको बताइन् ।

आफ्नो एकल निर्णयले मात्रै यो फोटोसुट गराएको नभई अग्रज र साथीभाइसमेतको सरसल्लाहमा नयाँपन हुने सोचेर फोटोसुट गराइएको उनको भनाई छ।

बाँकी हेर्नुहोस् भिडियोमा…

प्रतिक्रिया

सम्बन्धित समाचारहरू