भ्रष्टचारीलाई सहन सक्दैनौ भन्दै पोखरामा कुर्लिए डा. सुरेन्द्र भण्डारी (भिडियो)

मनिषा थापा

पिएनपिखबर : नागरिक आन्दोलन गर्न पोखरा पुगेका ‘नेपालका लागि नेपाली अभियानका अभियान्ता डाक्टर सुरेन्द्र भण्डारीले मुलुक बचाउन भ्रष्टचारको अन्त्य गर्न आबश्यक रहेको बताए।

 

शनिबार पोखरामा आयोजित नागरिक सभामा उनले सम्पूर्ण पोखाराबासीलाई भ्रष्टचार विरुद्ध आवाज उठाउन आग्रह गरेका छन्।

भ्रष्टचारले गर्दा राष्ट्र नै संकटमा पर्ने उनको भनाई छ। उनले कायक्रममा बोल्दै भने, ”नागरिकता बेच्ने काम सरकारबाट हुँदैछ। नागरिकता बेच्ने सरकारले राष्ट्रको भलो गर्न सक्दैन। त्यसकारण हामी अब सहदैनौ। त्यसका लागि प्रत्येक नागरिकले आफ्नो तर्फबाट पहल गरे देश समृद्धतर्फ जानेछ।”

बाँकी हेर्नुहोस भिडियोमा…

प्रतिक्रिया

सम्बन्धित समाचारहरू