कलाकार निर्मल शर्माको सरकारलाई सुझाब : ‘आईफा अवार्ड’मा दिने पैसाले कर्णालीमा पुल बनाउ (भिडियो)

मनिषा थापा

पिएनपिखबर : कलाकार तथा निर्माता निर्मल शर्माले सरकारलाई ‘आईफा अवार्ड’मा लगाउने रकमले कर्णालीमा पुल निर्माण गर्न सुझाब दिएका छन्।

‘नेपालका लागि नेपाली’ अभियानले सोमबार गरेको पत्रकार सम्मेलनमा उनले कलाकार ल्याउने लाने र बस्ने खाने बहानामा देशको राजश्व स्वाहा पार्न खोजिएको भन्दै प्रमाण सार्वजनिक गरेका थिए।

शर्माले आफु ‘आईफा अवार्ड’को बिरोधि नभएको तर राज्यकोषबाट दिईने भनिएको ठुलो रकम प्रति असन्तुस्ट रहेको जनाए । जनताले आधारभूत आवश्यकता नपाइरहेको अबस्थामा राज्यको ढुकुटीबाट अरबौ रुपैया जाने भएको कारण आइफा अवार्डको घोरभर्सना गर्ने उनको भनाई छ।

बाँकी हेर्नुहोस भिडियोमा…

प्रतिक्रिया

सम्बन्धित समाचारहरू