४२ देशलाई उछिन्न सफल क्युट क्रिष्टिनाको महिला उद्यमी बन्ने धोको

मनिषा थापा

पिएनपिखबर : ४२ देशलाई उछिन्दै ‘लिटिल एसिया प्यासिफिक प्रिन्सेस–२०१९’को उपाधि जित्न सफल ११ वर्षीया कृस्टिना खड्का यति खेर सर्वत्र चर्चा छ। उनलाई आजभोलि अन्तर्वार्ता दिन भ्याईनभ्याई छ। आफुले कडा परिश्रम गर्ने भएकोले नै उपाधि जित्न सफल भएको उनी बताउँछिन्।

उनलाई खाना बनाउन, फ्याशन र खेलमा अत्याधिक रुचि छ। अहिले कक्षा ६ मा अध्धयनरत उनको महिला उद्दमी र समाजसेवी बन्ने सपना रहेको जनाईन। यति सानै उमेरमा चर्चा कमाउन सफल उनको प्रतिभा मात्र हैन विचार पनि सबैलाई प्रभावित पार्ने खालको छ।

हेर्नुहोस हसिली, राम्री र बहुप्रतिभाकी धनी क्रिस्टिनासँग गरिएको कुराकानी…

प्रतिक्रिया

सम्बन्धित समाचारहरू