पिएनपिखबर : भ्रष्टाचार विरुद्ध कार्यक्रम लिएर देशव्यापी भ्रमणमा रहेको ‘नेपालका लागि नेपाली अभियान’का अभियन्ताहरुले धनगढीमा पनि कार्यक्रम गरेको छ। ज्ञानेन्द्र शाही लगायतका अभियन्ताहरुलाई धनगढी बासीले भव्य स्वागत गरे।
गत शुक्रबार धनगढीमा आयोजित कार्यक्रममा अभियान्ताहरुले भ्रष्टचार विरुद्ध आवाज उठाउन देशको सम्पूर्ण नागरिकलाई आह्वान गर्दै आएको बताएका थिए। यससँगै अभियन्ताहरुले ”हिन्दु राष्ट्र कायम गर’ , ‘भ्रष्टचारको अन्त्य गर’, ‘भ्रष्टाचारी होशियार’, ‘सम्पूर्ण नागरिक एक हौ’ भन्दै नारा लगाई र्याली आयोजना गरे।
बाँकी हेर्नुहोस भिडियोमा…