भावुक हुँदै दिपाले भनिन्, ”आज रविको जित हुन्छ”

मनिषा थापा

पिएनपिखबर : पत्रकार शालिकराम पुडासैनी आत्माहत्या प्रकरणमा पक्राउ परेका संचारकर्मी रवि लामिछानेसहित तीन जनालाई अनुसन्धान गर्न दिईएको पुनः थपिएको पाँच दिनको म्याद सकिएको छ । आज आइतबार तीनै जनालाई जिल्ला अदालत चितवनमा पेस गरिदैंछ ।

यसै क्रममा मध्यरातमै कलाकारको टोलि नै चितवन पुगेको छ। चितवनमा रविलाई भेट्न कलाकार दिपकराज गिरी , दिपाश्री निरौला, केदार घिमिरे लगायत अन्य चर्चित कलाकारहरु पुगेका हुन् ।

निर्देशक तथा हाँस्य कलाकार दिपाश्री निरौलाले रविलाई भेट्दा उनको आत्मबल र साहस उस्तै देखिएको बताइन। रविमा अलिकति पनि ग्ल्यानी नदेखिएको कारण उनकै जीत हुने दीपाको विश्वास छ । 

उनीसँगै रविलाई समर्थन गर्न चितवन पुगेका दिपक राज गिरीले भने, ”रवि दाई शतप्रतिशत निर्दोष छन्, रवि अब नेता भएका छन्।”

बाँकी हेर्नुहोस भिडियोमा…..

प्रतिक्रिया

सम्बन्धित समाचारहरू