प्रदेश २ को निति आयोगको उपाध्यक्षमा डा. झा नियुक्त

कृष्ण रोकाया

जनकपुरधाम, २२ भदौ : प्रदेश नं २ सरकारले प्रदेश नीति आयोगको उपाध्यक्षमा डा भोगेन्द्र झालाई नियुक्त गरेको छ ।

डा झा त्रिभुवन विश्वविद्यालयअन्तर्गत रामस्वरूप रामसागर बहुमुखी क्याम्पस जनकपुरधाममा अर्थशास्त्र विषयको प्राध्यापक हुनुहुन्थ्यो । आयोगका उपाध्यक्ष डा हरिवंश झालाई हटाई डा. झालाई नियुक्त गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू