भारतले विश्वलाई युद्ध हैन बुद्ध दियो : मोदी

मनिषा थापा

पिएनपिखबर : भारतीय प्रधान मन्त्री नरेन्द्र मोदीले शुक्रबार आयोजित संयुक्त राष्ट महासभामा बोल्दै भारतले विश्वलाई बुद्ध दिएको बताएका छन्। २० मिनेटको भाषणमा उनले आतंकबादले पुरा विश्वलाई नै खतरा रहेको जनाए।

विश्वलाई भारतले बुद्ध दिएको बताउँदै उनले भने, ‘भारतले विश्वलाई युद्ध होइन, बुद्ध दिएको छ, शान्तिको सन्देश दिएको छ। हाम्रो आवाजमा आतंकविरुद्ध विश्वलाई सतर्क बनाउने गम्भीरता छ र आक्रोश पनि छ ।’

प्रतिक्रिया