घट्यो सुनको भाउ, तोलामा कति ?

मनिषा थापा

पिएनपिखबर : आज साताको पहिलो दिन आइतवार सुनको भाउ ३०० सय रुपैयाले घटेको छ। गत शुक्रबार ७० हजार ४ सयले कारोबार भएको थियो भने आज घटेर ७० हजार १ सय रुपैया पुगेको छ।

त्यस्तै, आज चाँदीको मूल्य भने यथावत नै रहेको छ। आज चाँदी प्रतितोला ८ सय ४५ रुपैयामा कारोबार भईरहेको छ।

प्रतिक्रिया