घट्यो सुनको भाउ !

मनिषा थापा

पिएनपिखबर : आज साताको चौथो दिन बुधबार सुनको भाउ एक सय रुपैयाले घटेको छ।

हिजो मङ्गलबार सुन प्रतितोला ७ सय रुपैयाले बढेर ७० हजार ७ सयमा कारोबार भएको थियो भने आज १ सय रुपैयाँले घटेर ७० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ।

त्यस्तै, सुन सँगै चाँदीको भाउ पनि घटेको छ। आज चाँदी १०रुपैयाले बढेर ८ सय ५० मा कारोबार भईरहेको छ।

प्रतिक्रिया