सुनको भाउ बढ्यो

मनिषा थापा

पिएनपिखबर : आज साताको चौथो दिन बुधबार सुनको भाउ बढेको छ। आज सुन प्रतितोला २ सयले बढेर ७० हजार ४ सयमा कारोबार भईरहेको छ भने हिजो सुन प्रतितोला ७० हजार २ सयमा कारोबार भएको थियो।

त्यसै गरी आज चाँदीको भाउ यथावत नै रहेको छ। आज चाँदी प्रतितोला ८ सय ५०मा कारोबार भईरहेको छ।

 

प्रतिक्रिया