हेर्नुहोस आजको विनिमयदर !

मनिषा थापा

काठमाडौं : आज (बुधबार) अमेरिकी डलरसहित केही देशको मुद्राको भाउ घटेको छ। आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ५ पैसा रहेको छ भने बिक्रिदर ११३ रुपैयाँ ६५ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४५ रुपैयाँ ४६ पैसा र बिक्रिदर १४६ रुपैयाँ २४ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १४ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३० पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ५ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ २१ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३० रुपैयाँ ७८ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ९४ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ३ पैसा तथा विक्रीदर २७ रुपैयाँ १७ पैसा रहेको छ।

प्रतिक्रिया