घट्यो सुनको भाउ

मनिषा थापा

पिएनपिखबर : आज साताको पाँचौ दिन विहिबार सुनको भाउ घटेको छ। आज सुनको भाउ ५ सयले घटेर ७० हजार ५ सयमा कारोबार भईरहेको छ। हिजो भने सुनको भाउ प्रतितोला ७१ हजारमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको भाउमा भने कुनै परिवर्तन भएको छैन। आज चाँदी प्रतितोला ८ सय ६०मा कारोबार भईरहेको छ।

प्रतिक्रिया