हेर्नुहोस आजको सुनको भाउ, तोलामा कति ?

मनिषा थापा

पिएनपिखबर : आज साताको पहिलो दिन आइतबार सुनको भाउ यथावत नै रहेको छ। आज सुन प्रतितोला ७१ हजार २ सयमा कारोबार भईरहेको छ। गत शुक्रबार पनि सोहि मूल्यमा कारोवार भएको थियो।

यस्तै सुनसँगै चाँदीको मूल्यमा पनि कुनै परिवर्तन आएको छैन। आज चाँदी प्रतितोला ८ सय ७० मा कारोबार भईरहेको छ।

प्रतिक्रिया