सुनको भाउ ओरालो लाग्दै

मनिषा थापा

पिएनपिखबर : आज हप्ताको पहिलो दिन सुनको भाउ घटेको छ। आज १ सय रुपैयाँले घटेर ७१ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ। गत हप्ताको अन्तिम दिन शुक्रबार भने ७१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै सुनसँगै चाँदीको भाउ पनि घटेको छ। चाँदीको भाउ ५ रुपैयाँले घटेर ८ सय ५५ मा कारोबार भईरहेको छ।

प्रतिक्रिया