ह्वात्तै घट्यो सुनको भाउ

मनिषा थापा

पिएनपिखबर : आज हप्ताको तेश्रो दिन मंगलबार सुनको भाउ ह्वात्तै घटेको छ। आज सुन ४ सयले घट्न गई प्रतितोला ७१ हजार २ सयमा कारोबार भईरहेको छ। हिजो भने सुन प्रतितोला ७१ हजार ६ सयमा कारोबार भएको थियो।

त्यस्तै, सुन सँगै चाँदीको भाउ पनि घटेको छ। ५ रुपैयाँले चाँदीको भाउ घटेर प्रतितोला ८ सय ५०मा कारोबार भईरहेको छ।

प्रतिक्रिया