काठमाडौं: नेपालले दोश्रो हाफको सुरुवाती समयमा भुटान माथि २-१ को अग्रता लिएको छ । नेपालले १६ औं मिनेटमा अभिषेक रिजालको गोलबाट अग्रता लिएको थियो भने भुटानले पहिलो हाफमा बराबरी गोल फर्काएको थियो ।
१३औं दक्षिण एसियाली खेलकुद (साग)को पुरुष फुटबलको फाइनलमा नेपाल र भुटान खेलिरहेका छन् ।