बढ्यो सुनको भाउ

मनिषा थापा

पिएनपिखबर : आज साताको तेश्रो दिन मंगलबार सुनको भाउ २ सयले बढेको छ। आज सुन प्रतितोला ७१ हजार ५ सयमा कारोबार भईरहेको छ। हिजो भने प्रतितोला ७१ हजार २ सयमा कारोबार भएको थियो।

त्यस्तै सुनसँगै चाँदीको भाउ पनि बढेको छ। आज चाँदीको भाउ ५ रुपैयाँले बढेर प्रतितोला ८ सय ५० मा विक्री भईरहेको छ।

प्रतिक्रिया