सुनको भाउ तोलामा कति ?

मनिषा थापा

पिएनपिखबर : आज साताको पाँचौ दिन बिहिबार सुनको भाउ यथावत नै रहेको छ। हिजो सुन प्रतितोला ७१ हजार ६ सयमा कारोबार भएको थियो भने आज पनि सोहि मूल्यमा कारोवार भईरहेको छ।

 

त्यस्तै, चाँदीको भाउमा पनि आज कुनै परिवर्तन आएको छैन। चाँदी प्रतितोला ८ सय ५०मा कारोबार भईरहेको छ।

प्रतिक्रिया