सुनको भाउ घट्यो कि बढ्यो ?

मनिषा थापा

पिएनपिखबर : आज साताको पहिलो दिन शुक्रबार सुनको भाउ यथावत नै रहेको छ। आज सुन प्रतितोला ७१ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ। गत शुक्रबार पनि सोहि मूल्यमा कारोबार भएको थियो।


त्यस्तै, चाँदीको भाउ भने वृद्धि भएको छ। ५ रुपैयाँले बढेर चाँदी प्रतितोला ८ सय ५५ मा कारोबार भईरहेको छ।

प्रतिक्रिया