सुन्तला उत्पादनमा भारी गिरावट ( फोटो फिचर )

कृष्ण रोकाया

लमजुङ, ६ पुस : लमजुङस्थित बेँसीसहर नगरपालिका– ११ स्थित चिती स्याउतको सुन्तला बगैँचाभित्रै सुन्तला बिक्रीका लागि तयारी गर्दै किसान ।

जिल्लामा रोग, किरा लागेर सुन्तलाका बगैँचा नै सखाप हुँदा सुन्तला उत्पादनमा भारी गिरावट आएको छ । सुन्तलाबाट वर्षेनी राम्रो आम्दानी गर्दै आएका किसान केही वर्षदेखि सुन्तला बगैँचा मासिँदै गएपछि निराश छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू