प्रेमीलाई आफ्नै कोठामा बोलाएर लिङ्ग किन काटियो ? हेर्नुहोस भिडियोमा

admin

काठमाडौँ, ६ पुस : आफ्नी छोरीमाथि जबरजस्ती करणी गर्न खोज्दा भएको घटनामा बौद्ध प्रहरीले एकपक्षीय कुरामात्र सुनेको यौनहिंसामा परेकी पवित्रा (नाम परिवर्तन) की आमा विमाया तामाङ्गले बताएकी छन ।

गत मंसिर २३ गतेका दिन मकवानपुर जिल्ला हेटौडा घर भइ हाल काठमाडौँ बौद्ध बस्ने २१ वर्षीय राजीव सिकारी सुनुवारले आफ्नो छोरीमाथि जबरजस्ती करणी गर्न खोज्दा आफूलाई बचाउ गर्ने क्रममा प्रतिकार गर्दा सिकारीको लिङ्गमा चोट लागेको विमायाले बताइन ।

काठमाण्डौमा भएको पत्रकार सम्मेलनमा विमायाले सोही आरोपमा आफ्नी छोरीलाई महानगरीय प्रहरी प्रभाग बौद्धले ज्यान मार्ने उद्योगमा हिरासतमा लिएको बताइन । तामाङ्गले घटना घटिसकेपछि प्रहरीले केटापक्षको दबाब र प्रभावमा परी आफूहरुको जाहेरीसमेत लिन नमानेको भन्दै न्याय दिलाउन सञ्चारकर्मीसँग अपिल गरिन् । घटना कसरी घट्यो ? हेर्नोस भिडियोमा

प्रतिक्रिया

सम्बन्धित समाचारहरू