अक्कासियो सुनको भाउ

मनिषा थापा

पिएनपिखबर : आज साताको अन्तिम दिन शुक्रबार सूनको भाउ ह्वात्तै बढेको छ।  ५ सयले बढेर सुन प्रतितोला ७३ हजार ३ सयमा कारोबार भईरहेको छ। हिजो भने सुनको भाउ प्रतितोला ७२ हजार ८ सयमा कारोबार भएको थियो। 

सुनसँगै चाँदीको भाउ पनि बढेको छ। आज ५ रुपैयाँले बढेर चाँदी प्रतितोला ८ सय ९० मा कारोवार भईरहेको छ। 

प्रतिक्रिया