साताको पहिलो दिन सुनको भाउ बढ्यो कि घट्यो ?

मनिषा थापा

पिएनपिखबर : आज साताको पहिलो दिन आइतबार सुनको भाउ स्थिर रहेको छ। आज सुन प्रतितोला ७३ हजार ३ सयमा कारोबार भईरहेको छ भने गत शुक्रबार पनि सोहि मूल्यमा कारोबार भएको थियो।


त्यस्तै, चाँदीको भाउ भने ५ रुपौयाँले घटेको छ। आज चाँदीप्रतितोला ८ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ।

प्रतिक्रिया