गीतकार चन्द्र प्रसाईंको “कथा मृत्युको” सार्बजनिक(भिडियो सहित)

admin

काठमाण्डौ : गीतकार चन्द्र प्रसाईंको मार्मिक गित “कथा मृत्युको” नयाँ म्युजिक भिडियो सार्बजनिक भएको छ । गायक शिशिर योगीको सुमधुर आवाज रहेको मार्मिक गीतलाई आकर्षक ढंगले भिडियो तयार पारिएको छ ।


गायक शिशिर योगीकोनै संगीत रहेको गीतलाई सचिन सिंहले एरेन्ज गरेका छन् । निर्देशक प्रहिल कार्की निर्देशन गरेको म्युजिक भिडियोलाइ आभेश बज्राचार्यले छायांकन गरेका हुन् भने माधब बेलबासेले सम्पादन गरेका छन् ।

सार्बजनिक भिडियोमा कथा तथा कन्सेप्ट अन्जिता कंडेलको रहेको छ भने भिडियोमा सुन्दर लामालाइ फिचर्ड गरिएको छ ।

भिडियो हेर्नुहोस :

प्रतिक्रिया