हेर्नुहोस आजको सुनको भाउ, तोलामा कति ?

मनिषा थापा

पिएनपिखबर : आज साताको दोस्रो दिन सोमबार पनि सुनको भाउ स्थिर रहेको छ। आज सुन प्रतितोला ७३ हजार ३ सयमा कारोबार भईरहेको छ हिजो पनि सोहि मूल्यमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको भाउ भने ५ रुपौयाँले बढेको छ। आज चाँदीप्रतितोला ८ सय ८९० रुपैयाँमा कारोबार भईरहेको छ।

प्रतिक्रिया