वायु प्रदूषणले मानिसको आयु तीन वर्ष घटाउँछ ?

admin

काठमाडौं, २५ फागुन : वायु प्रदूषणले मानिसको आयु कम्तीमा पनि तीन वर्ष घटाउन थालेको एक अध्ययनले देखाएको छ ।

कार्डियोभास्कुलर रिसर्च जर्नलमा प्रकाशित अध्ययनले घर बाहिरको वायु प्रदूषणले मानिसको आयु २ दशमलव ९ वर्षले घटाइरहेको देखाएको हो ।

उनीहरुले वायु प्रदूषणका कारण ज्यान गुमाउनेको संख्या धुमपानबाट हुनेभन्दा धेरै भएको पत्ता लगाएको दाबी गरेका छन् भने युद्धसहित सबैखाले हिंसाभन्दा प्रदूषण १० गुणा बढी घातक भएको दाबी गरेका छन् ।

प्रतिक्रिया