दुई टिप्पर आपसमा ठो*क्किदा एकको मृ*त्यु, एकजना ग*म्भीर घाइते

राष्ट्रिय समाचार समिति

रुपन्देही, १ चैत: रुपन्देहीको देवदहमा आज दुई टिप्पर आपसमा ठो*क्किदा एक महिलाको मृ*त्यु भएको छ । दु*र्घटनामा रुपन्देहीको दुबिया बस्ने ३५ वर्षीया सुनिता चौधरीको मृ*त्यु भएको प्रदेश ट्राफिक प्र*हरी कार्यालय बुटवलले जानकारी गराएको छ ।

देवदह नगरपालिका–९ पाँचनम्बर डाँडा भन्ने स्थानमा बुटवलतर्फ आउँदै गरेको लु१ख २५८४ नंको टिप्पर र बुटवलबाट खैरेनीतर्फ जाँदै गरेको लु२ख १२१८ नंको टिप्पर सोही दिशातर्फ जाँदै गरेको बा२०च ५५१६ नंको कारमा ठ*क्कर खाँदा एकजना ग*म्भीर घाइते भएका छन् ।

दु*र्घटनामा लु१ख २५८४ नंको टिप्पर चालक रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–१० बस्ने ३७ वर्षीय अलेशकुमार यादव घा*इते भएको प्रदेश ट्राफिक प्र*हरी कार्यालयका प्र*हरी सहायक निरीक्षक रुद्रबहादुर फुयाँलले जानकारी दिनुभयो ।

प्रतिक्रिया