१९१ ‘कार्टुन’ म*दिरा बरामद

राष्ट्रिय समाचार समिति

इनरुवा, १ चैत : जिल्ला प्र*हरी कार्यालय सुनसरीले हरिनगर गाउँपालिका–७ वसन्तपुर सीमा क्षेत्रबाट १९१ ‘कार्टुन’ म*दिरा बरामद गरेको छ ।

भारतको विहार राज्यमा म*दिरा बिक्री वितरण तथा सेवनमा प्र*तिबन्ध लगाइएका बेला नेपाली बजारबाट अवैध रुपमा तस्करी गरेर भारतीय बजारतर्फ लगिरहेका म*दिरा प्र*हरीले बरामद गरेको प्र*हरी उपरीक्षक यज्ञविनोद पोखरेलले बताउनुभयो ।

तस्करको समूहले ट्र्याक्टरमा लोड गरेर भारततर्फ म*दिरा लगिरहेको छ भनी गोप्य सूचनाका आधारमा गएको प्र*हरी टोलीले ट्र्याक्टरसहित ‘दिलवाले’ नामक मदिरा बरामद गरेको प्र*हरी उपरीक्षक पोखरेलले बताउनुभयो ।

बरामद गरिएको ट्र्याक्टरसहितको म*दिरा सेतुबन्ध भन्सार कार्यालय कोशी ब्यारेजमा आज बुझाइएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया