ज्येष्ठ नागरिकको ह*त्या प्रयास

राष्ट्रिय समाचार समिति

सप्तरी, २ चैत : राजविराज नगरपालिका–८ मा एक्लै बस्दै आएका ६७ वर्षीय सत्यनारायण साहको ह*त्या प्रयास भएको छ । ह*त्या प्रयासको आरोपमा आज एक युवक प*क्राउ परेका छन् ।

धा*रिलो ह*तियारले घाँटी का*टेर ह*त्याको प्रयास गरेको आरोपमा प्र*हरीले सोही ठाउँ बस्ने २० वर्षीय मुकेश मण्डललाई प*क्राउ गरेको जनाएको छ ।

प*क्राउ परेका आरोपितलाई घा*इतेले पहिचान गरेपछि कारवाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्र*हरी कार्यालयको मुद्दा शाखाका प्र*हरी नायब निरीक्षक नवराज कार्कीले बताउनुभयो ।

पीडितको घाँ*टीमा गम्भीर घा*उ भएको र ६० टाँका लगाउनुपरेको अस्पतालले जनाएको छ । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा शुक्रबारदेखि घा*इतेको उपचार शुरु भएको छ ।

घरमा सुतिरहेका बेला बिहीबार मध्यराति आरोपितले दराज खोलेर सामान खोतलिरहेका बेला ब्युँझेर रोक्न खोज्दा आरोपितले आ*क्रमण गरेको घा*इते साहले बताउनुभयो । घरभित्र प्रवेश गरेका आरोपितले भुइँमा ल*डाइँ च*क्कुले घाँटी का*टेको पीडितले बताउनुभयो ।

प्रतिक्रिया