काभ्रेमा टिपर र मिनि टिपर ठो*किँदा २२ जना घा*इते

admin

धुलिखेल, २ चैतः काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ७ कुन्ताबेसीमा टिपर र मिनिटिपर ठो*किँदा २२ जना घा*इते भएका छन् । बा ५ ख ५७७४ नम्बरको टिपर बा २ ख २१८२ नम्बरको मिनिटिपरसँग ठो*क्किएर भएको दु*र्घटनामा मिनिटिपरमा सवार २२ यात्रु घा*इते भएको जिल्ला प्र*हरी कार्यालय काभ्रेका डिएसपी  कुमार विक्रम थापाले जानकारी दिए ।

आइतबार सिन्धुपाल्चोकको देउरालीवाट काभ्रेको चैनपुरमा दहीचिउरा खुवाएर फर्कदै गर्दा मन्डनदेउपुर ७ कुन्ताबेशीमा दुर्घटना भएको जिल्ला प्र*हरी कार्यालय काभ्रेले जनाएको छ ।

घाइते सबैलाई उपचारका लागि धुलिखेल अस्पताल ल्याइएको छ । घा*इते मध्ये दुई जनाको अवस्था गम्भीरहेको डिएसपी थापाले जानकारी दिए ।

प्रतिक्रिया