बसको ठ*क्करले बालकको मृ*त्यु

राष्ट्रिय समाचार समिति

लहान, २ चैत: सिरहा नगरपालिका–२२ स्थित भित्री सडकखण्डमा आज साँझ स्कुलबसको ठ*क्करबाट एक बालकको मृ*त्यु भएको छ ।

शिक्षादीप बोर्डिङ्ग स्कुलको ध१ख ३५७ नम्बरको बसको ठक्करबाट सिरहा नगरपालिका–२२ बङ्गठीया निवासी नरेशकुमार सिंहको दुई वर्षीय छोरा पङ्कजको घटनास्थलमै मृ*त्यु भएको प्र*हरीले जनाएको छ ।

बाटोमा खेलिरहेको बालकलाई बसले ठ*क्कर दिएपछि घटनास्थलमै मृ*त्यु भएको जिल्ला प्र*हरी कार्यालय सिरहाका प्रबक्ता प्र*हरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो । बालकको श*व परीक्षणका लागि जिल्ला अस्पताल सिरहामा राखिएको छ ।

प्रतिक्रिया