डाँगीको खु*कुरी प्रहार गरी हत्या , तीन जना प*क्राउ

राष्ट्रिय समाचार समिति

दाङ, ४ चैत : तुलसीपुर उपमहानगरपालिका–५ का २३ वर्षीय हीरा डाँगीलाई खु*कुरी प्रहार गरी ह*त्या गरेको अभियोगमा इलाका प्रहरी कार्यालय तुलसीपुरले तीन जनालाई प*क्राउ गरेको छ । प्र*हरी नायब उपरीक्षक हरिहरनाथ योगीले दिनुभएको जानकारीअनुसार प*क्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–६ गोलौरा निवासी अनुप बस्नेत, सोही ठाउँका २२ वर्षीय सुशील बस्नेत र २५ वर्षीय अमिक खड्का रहेका छन् ।

गए राति प्रहरीको टोलीले तुलसीपुर उपमहानगरपालिका–११ बेलटाकुरागाउँमा लुकीछिपी बसेको अवस्थामा उनीहरुलाई प*क्राउ गरिएको प्रनाउ योगीले बताउनुभयो ।

खु*कुरी प्र*हारबाट ग*म्भीर घा*इते डाँगीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारपछि थप उपचारका लागि सोमबार कोहलपुरस्थित शिक्षण अस्पतालमा लगिएको थियो ।

उनको अवस्था ग*म्भीर भएपछि सो अस्पताले पनि थप उपचारका लागि काठमाडौँ सिफारिश गरेपछि काठमाडौँ लैजाने क्रममा उनको बाटोमै मृ*त्य भएको थियो । डाँगीमाथि आइतबार राति टरिगाउँ विमानस्थल नजिक खु*कुरी प्र*हार भएको थियो ।

प्रतिक्रिया