घरेलु म*दिरा बनाउने १४ प*क्राउ

राष्ट्रिय समाचार समिति

लहान, ४ चैत : सिरहा प्र*हरीले अ*वैध घरेलु म*दिरा उत्पादनमा सङ्लग्न रहेको आरोपमा १४ जनालाई प*क्राउ गरेको छ । धनुषामा घरेलु म*दिराको सेवनबाट २० जनाभन्दा बढी व्यक्तिको मृ*त्यु भएपछि सिरहा प्र*हरीले घरेलु म*दिरा नियन्त्रण अभियान शुरु गरेको हो ।

अभियानमा घरेलु म*दिरा उत्पादन गर्ने कार्यमा संलग्न रहेको आरोपमा जिल्लाको विभिन्न स्थानबाट १४ जनालाई प*क्राउ गरिएको जिल्ला प्र*हरी कार्यालय सिरहाका प्र*हरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिनुभयो ।

प*क्राउ परेका सबैलाई आवश्यक कारवाहीका लागि आन्तरिक राजश्व कार्यालय लहान सिरहामा बुझाइएको छ । घरेलु म*दिरा बनाउने भट्टी भत्काउने, तयारी म*दिरा नष्ट गर्ने र म*दिरा उत्पादन कार्यमा संलग्नलाई प*क्राउ गर्ने कार्य भइरहेको उहाँले बताउनुभयो ।

अभियान शुरु गरेपछि दुई दिनको अवधिमा प्र*हरीले तीन हजार ४०० लिटर तयारी अ*वैध घरेलु म*दिरा, ३२ हजार ७८० लिटर कच्चा पदार्थ नष्ट गरिएको प्र*हरी उपरीक्षक चतुर्वेदीले बताउनुभयो ।

प्रतिक्रिया