श्रीमतीको ह*त्या गर्ने श्रीमान प*क्राउ

राष्ट्रिय समाचार समिति

मध्यपुरथिमि, ४ चैत : मा*दक पदार्थ सेवन गरी आफ्नै श्रीमतीको ह*त्या गरेको आरोपमा प*क्राउ परेका एक जनालाई प्र*हरीले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

सूर्यविनायक नगरपालिका–९ नंखेलका ३३ वर्षका राजन व्याञ्जुले र*क्सी खाएर कुटपिट गरी ३२ वर्षीया आफ्नै श्रीमतीको ह*त्या गरेको अनुसन्धानबाट खुलेको महानगरीय प्र*हरी वृत्त जगातीका प्र*हरी नायब उपरीक्षक चक्रराज जोशीले बताउनुभयो ।

फागुन ३० गते शुक्रबार दिउँसो आफ्नै घरको माथिल्लो तलामा बसेर दुई जनाले सँगै र*क्सी खाएको र र*क्सी खादा खाना पकाउने विषयमा झ*गडा भएपछि राजनले पवित्रालाई लात्ती, मुक्का र दाउराले कु*टपिट गरी* हत्या गरेको खुल्न आएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया