सुरक्षाबललाई लक्ष्य गर्दै वि’स्फोट आठ जनाको ज्यान गयो २२ घाइते

admin

काठमाडौं, ७ चैत : अफगानिस्तानको उत्तरी प्रा’न्त तखारमा वि’स्फोटक प’दार्थ वि’स्फोटमा परी आठ व्यक्तिको मृ’त्यु हुनुको साथै अन्य २२ जना घा’इते भएका प्रा’न्तीय सरकारका प्रवक्ताले शुक्रबार जानकारी दिएका छन् ।

मा’रिएका व्यक्तिहरुमा दुई सर्वसाधारण र ६ तालिबानी ल’डाकू रहेका छन् । प्रा’न्तीय राजधानी तालुवानको बाहिरी इलाकामा स्थानीय समयाअनुसार बिहीबार साँझ ६ः३० बजे सो वि’स्फोट भएको प्रा’न्तीय सरकारका प्रवक्ता अब्दुल खालिलले सिन्हवा समाचार समितिलाई जानकारी दिएका छन् ।

व्यस्त सडक इलाकालाई लक्ष्य गर्दै तालिवानी ल’डाकू समूहले सो वि’स्फोटक प’दार्थ बोकेर हिडेका जनाइएको छ । उक्त वि’स्फोटमा परी घा’इते भएका दश सर्वसाधारणमा केही बालबालिका समेत रहेका समाचारमा जनाइएको छ ।

अफगानिस्तानका तालिवान ल’डाकू समूहले सुरक्षाबललाई लक्ष्य गर्दै घरमा निर्माण गरिएका ब’म’लगायत अन्य वि’स्फो’टक पदार्थहरू वि’स्फोटन गराउदै आएका छन् । यस्ता आ’क्र’मणहरुबाट बारम्बार सर्वसाधारणलाई हानी पुर्‍याउँदै आएको पाइन्छ ।

गत वर्ष भएका वि’स्फोटक प’दार्थ वि’स्फोटमा परी ८ सय भन्दा बढी नागरिक मारिनुको साथै २ हजार ३३० घा’इते भएका छन् ।

प्रतिक्रिया