नेपाल टेलिकमले रिचार्ज बरारबकै बोनस दिने

admin

काठमाडौं, १२ चैत : नेपाल टेलिकमले रिचार्ज बरारबकै बोनस उपलब्ध गराउने भएको छ । टेलिकमले बुधबार रातिबाट लागू हुनेगरी रिचार्ज बराबरको बोनस दिने भएको हो ।

बुधबार दिउँसोदेखि नै दिने भनिएपनि प्राविधिक समस्यका कारण रातिदेखि मात्र सेवा दिने भएको टेलिकमले जनाएको छ ।

यस अन्तर्गत ग्राहकले जुनसुकै माध्यमबाट रिचार्ज गर्दा रिचार्ज रकम बराबरकै बोनस रकम उपलब्ध गराउने भएको हो ।

प्रतिक्रिया