काभ्रेका नयाँ आइसोलेसन वार्डले मापदण्ड पुरा गर्नै सकेनन्

admin

काभ्रे: काभ्रेमा आइसोलेसन कक्षको संख्या आधा भन्दा बढी घटेको छ । मापदण्ड पुरा नभएपछि आधाभन्दा बढी आइसोलेसन कक्ष कटौती भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिनुभयो । 

डाक्टर झाका अनुसार जनक मावी काफ्लेथोक नमोबुद्धको ८ वटा र प्राथमिक स्वास्थ्य केन्द्र पाँचखालको ५ वाट आईसोलेसन वार्डले मापदण्डा पुरा गर्न नसकेका हुन् । जिल्लाको दुई ठूला अस्पताल मध्ये धुलिखेल अस्पतालमा ८ वटा आइसोलेसन वार्ड रहेको छ । त्यस्तै शिरमेमोरियल अस्पताल बनेपामा ५ वटा आइसोलेसन वार्ड रहेको डाक्टार झाले बताउनुभयो ।  

प्रतिक्रिया