काठमाडौं, २९ चैत : कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमणबाट विश्वभरी १७ लाख ७ जना सङक्रमित भएका छन् । यस प्रकोपबाट संसारभरि १ लाख २ हजार ७५१ को ज्यान गएको छ ।
यसैबीच यस रोगबाट ३ लाख ७६ हजार ५२९ जना निको भएका छन् । अमेरिकामा मात्र ५ लाख भन्दा बढी सङ्क्रमित भएका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरु शनिबार मध्याह्नसम्मको यो तथ्याङ्क सार्वजनिक गरेको हो ।
कोरोनाभाइरस सङ्क्रमणबाट अत्यन्त प्रभावित १० मुलुकको पछिल्लो परिदृश्य ।