भीमदत्तनगर, ३० चैत: कञ्चनपुरको कृष्णपुर नगरपालिकामा आज छोराले बुबाको ह*त्या गरेका छन् । कृष्णपुर नगरपालिका–४ लालीगुराँस ५५ वर्षीय तौला रानालाई २४ वर्षीया छोरा सिमन भनिने टङ्गी रानाले हँ*सिया प्र*हार गरी ह*त्या गरेको प्र*हरीले जानकारी दिएको छ ।
इलाका प्र*हरी कार्यालय झलारीका प्रमुख प्र*हरी निरीक्षक धर्मेन्द्र रावलका अनुसार घरायसी वि*वादमा छोराले बुबाको ह*त्या गरेको प्रारम्भिक जानकारीमा आएको छ ।
जिल्ला प्र*हरी कार्यालय कञ्चनपुरबाट पनि घटनाको अनुसन्धानका लागि प्र*हरी नायब उपरीक्षक रवीन्द्र पौडेल घटनास्थलतर्फ जाँदैछन् । बुबाको ह*त्या गर्ने छोरालाई इप्रका झलारीले झलारीले नियन्त्रणमा लिइसकेको छ ।