काभ्रेमा हिडडुल गर्न नपाइने

admin

काभ्रे: जिल्ला प्रशासन कार्यालय काभ्रेले हिड्डुलमा थप कडाइ गर्ने बताएको छ । आज प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनाले एक सुचना निकालेर जिल्ला प्रवेश गर्नेलाई पूर्ण रुपमा निषेध गर्ने बताउनुभएको हो ।

जिल्लाभित्र अनावश्यक रुपमा हिड्डुल गर्ने ब्यक्तिहरुलाई सोहि स्थानबाट नियन्त्रणमा लिइने र छिमेकी जिल्लाबाट पैदल हिडेर काभ्रे प्रदेश गर्नेलाई प्रवेश निषेध गरिएको प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले बताउनुभयो ।

प्रतिक्रिया