ब*लात्कारका फरार अभियुक्त प*क्राउ

राष्ट्रिय समाचार समिति

दाङ, २ वैशाख: ब*लात्कार गरी फरार भएका अभियुक्तलाई प्र*हरीले आज प*क्राउ गरेको छ । बालिकालाई ब*लात्कार गरेको आरोपमा सात महिनादेखि फरार अभियुक्तला इलाका प्र*हरी कार्यालय तुलसीपुरले प*क्राउ गरेको हो ।

प*क्राउ पर्नेमा २५ वर्षीय थम्मनबहादुर कुँवर रहेको इलाका प्र*हरी कार्यालय तुलसीपुरका प्रमुख प्र*हरी नायब उपरीक्षक हरिहरनाथ योगीले दिनुभयो ।

गत भदौ २४ गते बालिकालाई ब*लात्कार गरी फरार रहेका युवकलाई चैत २९ गते प*क्राउ गरी आवश्यक का*रवाहीका लागि प्रक्रिया अगाडि बढाइएको प्र*हरीले जनाएको छ । कुँवरमाथि हाडनाता क*रणी र ज*बर्जस्ती करणीसम्बन्धी मु*द्दा चलाइएको बताइएको छ ।

प्रतिक्रिया